उपचारका लागि अस्पताल पुुगेका बृद्धा वेपत्ता

उपचारका लागि वीर अस्पतालमा पुुगेका बृद्धा एक हप्ता देखि वेपत्ता भएका छन् । सिन्धुुपालचोक जिल्ला बाह्विसे नगरपालिका वडा नम्वर ७ घुुम्थाङका ६८ वर्षिया हर्कलाल तामाङ अस्पतालबाटै वेपत्ता भएका हुुन । आँखामा समस्या भई उपचारका लागि राजधानी आएका तामाङ २० गते बुुधबार मध्यानबाट वीर अस्पतालबाटै सम्र्पकबिहिन भएका हुन । त्रिपुरेश्वर आँखा अस्पतालमा उपचारकै क्रममा थप शारिरीक … Continue reading उपचारका लागि अस्पताल पुुगेका बृद्धा वेपत्ता