गोकर्णेश्वर नगरपालिका काठमाडौँमा रहेको न्युटन इन्टरनेशनल कलेजले १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संघिय सांसद तथा अर्थ समिति सभापति समेत रहेका सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्रधानसेनापति प्याराजङ थापाको सभापतित्वमा संचालन भएको थियो । बागमती प्रदेश सभा ‘क’ का सदस्य छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक…