७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


राष्ट्रपति निर्वाचनको मिति घोषणा हुर्दै



निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

आजै निर्वाचन आयुक्तहरुको बैठक बस्नेर मिति तय गर्न लागेको हो । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने भएको हो ।

उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ । ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्ने आयोगको तयारी छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : ३३ बजे