https://www.youtube.com/watch?v=6mliIkixinA प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति जनाउनुभएको छ। शनिबार राष्ट्रपति सीसँगको सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबिचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भएपछि प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा स्पष्ट कुरा राख्नुभएको उहाँको निजी सचिवालयले जानकारी…