२९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले बैठकबाट २२ बुँदे प्रस्ताव पारित (प्रस्तावसहित)

नेकपा एमालेको सातौँ केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रका राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकाल्दै विभिन्न २२ बुँदे प्रस्ताव पारित गरेको हो । एमाले बैठकले पारित गरेका प्रस्तावमा गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा रहेको बेथिति र गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरु संकटग्रस्त बन्दै गएको उल्लेख छ…