८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दिवा खाजाका लागि स्रोत जुटाउँदै सरकार

अमेरिकी सहयोग नियोग ९युएसएआइडी०को अनुदान रोकिएपछि सामुदायिक विद्यालयका बालबालिकालाई दिइँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन सरकार विकल्पको खोजीमा जुटेको छ । दातृ निकायको अनुदानकै भरमा चल्ने गरेको यो कार्यक्रमका लागि सरकारको आफ्नो स्रोतबाट बजेट जुटाउन कठिन भएको भन्दै युएसएआइडीबाहेक अन्य दाताहरूसँग औपचारिक रूपमै सहयोगका लागि आग्रह गरिएको छ । दिवा खाजा कार्यक्रमको निरन्तरताका लागि…