२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रास्वपा सरकारबाट बाहिरिने निर्णय



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । रास्वपाको आइतबार बसेको केन्द्ीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । तर, सरकारबाट भने सो पार्टी बाहिरिने भएको छ सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए ।

गृह मन्त्रालयमा रवि लामिछानेले प्रवेश नपाउने निश्चित भएसागै सो पार्टी सरकारबाट बाहिरिएको हो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : २६ बजे