९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


एमालेका युवा नेता मैनालीलाई पितृ शोक



नेकपा एमालेका युवा नेता तुलसी राम मैनालीका बुवाको निधन भएको छ । बुवा विष्णुु प्रसाद मैनालीको आज उपचारको क्रममा निधन भएको हो । पाँचगाछी मेटी निवासी मैनालीको निधन भएको हो । उहाँ केही समय देखि क्यानसर रोग लागेकाले उपचारकै क्रममा निधन भएको हो । समाजसेवी समेत रहनुु भएका विष्णुु प्रसाद मैनालीका श्रीमती र ५ छोरा बुहारी रहेका छन् ।

तुलसीराम मैनाली नेपाल कर्मस क्याम्पसका पूर्व स्ववियु सभापति तथा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाका प्रमुख स्वकीय सचिवको रुपमा समेत काम गरेका उहाँका बुवा आमा गृह जिल्ला झापामै बस्दै आउनुभएको थियो । बुवा विष्णुु प्रसाद मैनाली प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, इष्टमित्र, छिमेक तथा सम्पूर्ण आफ्न्तका साथै शुुभचिन्तकहरुमा धैर धारण गर्ने शक्तिप्रदान होस् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : १८ बजे