प्रहरीको दुव्यवहार विरुद्ध आन्दोलनरत यातायात मजदुरले बालाजुु माछापोखरीस्थित अस्थायी प्रहरी पोष्टमा आगो लगाएका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान समेत जलाएका हुन । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले मुल सडक नजिकै रहेको अस्थायी प्रहरी बिटमा समेत आगो लगाएका हुन । भोली मंगलबार यातायात बन्द गर्ने निर्णय समेत गरेका छन् ।
१ फाल्गुन २०७९, सोमबार
2
Shares
प्रतिक्रिया