१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


‘ड्रोन’ बाट देखिएको बालाजु क्षेत्रमा मजदुरको आन्दोलन



विभिन्न राजनीतिक दल सम्बन्ध यातायात मजदुरको आन्दोलनले सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बन्यो । ट्राफिक प्रहरीले जरिवानाविरुद्ध आन्दोलित यातायात मजदुरले दिनभर नै सडकमा बस तेर्सायाएर आवत जावत बन्द गरेका थिए ।

आन्दोलनकारीहरुले साँझ माछापोखरी चोकमा प्रहरी नायव निरिक्षकको भ्यान, प्रहरीको अस्थायी प्रहरी बीट र अन्य सवारी साधनमा आगजनी तथा तोड्फोड गरेका थिए । सो आन्दोलनका दृश्यहरु डोन मार्फत नितेश शर्माले कैद गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ४१ बजे