११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


६ तलामाथिबाट खसेर माधवकुमार नेपालका भाइको निधन



एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई तथा समाजवादीका नेता सरोजकुमार उपाध्यायको ६ तला माथिबाट खसेरनिधन भएको छ ।

उपाध्याय शनिबार शंखमुलस्थित रेष्टुरेन्टको ६ तलामाथिबाट खस्दा निधन भएको हो । एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले उपाध्यायलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको बताए पनि बचाउन नसकिएको जनाएका छन् ।
खस्नुका कारण बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ६ : ५२ बजे