१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे र निजी सचिवमा अधिकरीलाई नियुक्त



राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा। सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।

चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।

राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । सपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ९ : ०७ बजे