४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय



अछाम जिल्लाको साँफेबगर नगरपालिकाको नेपाल सरकार मन्त्रिपरिषद को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा भएकाृ हो। नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्रवडा संख्या १४ वटा रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ५९ बजे