५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking

बहिनीको उपचार खर्च जुटाउन सारङगी रेट्दै (भिडियोसहित)


प्युठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नम्बर ८ का रामबहादुर गन्र्धव सारङगी रेटर्दै घरगाँउमा घुमेका छन् । उनले यसरी सारङगीको माध्यम मार्फत गाँउघर गल्लीहरुमा बाध्यताले घुम्न विवश छन् ।

बहिनी युुनिगन गाइनेको मुुटुमा समस्या भएपछि उपचारको लागि गंगालाल हद्य रोग उपचार अस्पतालमा छन् । उनको मुटुुको भल्वमा समस्या भएकाले उपचार गर्न कम्तीमा ३ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै शहरका गल्लीगल्लीमा भैतारिदै सारङगी रेटेरै भएपनि उपचार खर्च जुटाउने प्रयासमा रातदिन लागि परेको छन् ।

रामबहादुरले सहयोगी मनहरुबाट उपचारमा सहयोग गरि बहिनीको जीवन रक्षाका लागी सबैसंग अपिल समेत गरेका छन् । आर्थिक अवस्था निकै कम्जोर भएकाले बहिनी उपचार गर्न सम्भव नभएको भन्दै उनले आर्थिक सहयोग जुटाउन प्रयासरत भएका हुन । भिडियोको लागि…