५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


विश्वकप क्रिकेट छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने



विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार एक दिवसीय खेल ३ असारदेखि सुरु हुने जनाइएको छ ।

जसमा पहिलो खेल नै जिम्बावेसँग खेल्ने जनाइएको छ । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।

 

गत चैत २ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टुमा शीर्ष तीनमा रहेन नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ९ : ३७ बजे