४ असार २०८२, बुधबार | Thu Jun 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेरो पालिका


स्थानीय तहका प्रतिनिधिलाई नेकपा एमालेको प्रशिक्षण



स्थानीय तहका प्रतिनिधिलाई नेकपा एमालेको प्रशिक्षण दिएको छ । नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिशहरुलाई प्रशिक्षण दिएको हो ।

काठमाडौंमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गर्नुभएको हो । एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी हुनुभएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : ४६ बजे