२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सांसद विकास कोषका नाममा प्रति सांसदलाई ५ करोड बजेट विनियोजन



 

सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । अर्थमन्त्री डा।प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।

यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : २८ बजे