नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र राष्ट्यि स्वतन्त्र विद्यार्थी युुनियनले सांसद विकास कोष खारेज गर्न माग गरेको छ । भ्रष्टाचारको प्रमुख कारक प्रमाणित भई बन्द गरिएको संसद विकास कोषलाई जेठ १५ गते प्रस्तुत सरकारको बजेटबाट फेरी ब्युताउने कार्यलाइ फिर्ता गरी सो रकमबाट माध्यमिक ९११ र १२० कक्षा शिक्षालाई ७५३ स्थानिय पालिकामा न्युनतम १ नमुना बिधालय मार्फत निस्शुल्क गराउने कार्यमा छुट्याउनको लागी सभामुख मार्फत संसद र सरकारलाइ रुलिङ हुन सकोस भनेर अनेरास्ववियुको तर्फबाट ध्यानाकर्षण गराइयो ।
प्रतिक्रिया