२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


तिर्थयात्री चढेको कार दुर्घटना हुदाँ स्वर्गद्धारीमा ८ जनाको निधन



प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्किइरहेका तीर्थयात्री चढेको कार दुर्घटना भएको छ । सो कारमा सवार ८ जनाको निधन भएको छ ।

मृतकहरू लमही(५ बस्ने २ जना महिला, २ जना पुरुष र ४ बालबालिका रहेका छन् । लु १ च ६३४५ नम्बरको निजी गाडी स्वर्गद्वारी नगरपालिका(४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेको हो ।

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिएको थियो । यद्धपी हालसम्म चालक तारा कुमाल बाहेक अन्यको परिचय खुलिसकेको छैन ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ५ : ३२ बजे