१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


प्रतापपुर गाँउपालिका

प्रतापपुर गाँउपालिकाकाे परिचय



लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चीम ) पनि एक जिल्ला हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको रुपमा प्रख्यात लुम्बिनी प्रदेशमा पर्ने यस जिल्लाको दक्षिण भेगमा प्रतापपुर गाउँपालिका अवस्थित रहेको छ । चुरे पहाडको पश्चिम—दक्षिण क्षेत्र परासी खण्डको समथर भु—भगमा यो प्रतापपुर गाउँपालिका पर्दछ भने यहाँको माटो चिम्टाइलो भएकोले यहाँ उखु, धान, गहुँ, दलहन, तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ र ये क्षेत्र समन्द्र सतहबाट करिब ३०० मी. सम्मको उचाइमा रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ४० बजे