४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गौरा पर्व

गौरामा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको नृत्य



गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेता सहभागी हुनुभएको छ।

गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा ९एमाले० नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायत शीर्ष नेताले नृत्य गर्नुभएको छ।

सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व टुँडिखेलमा मनाइएको हो। गौरापर्वको मुख्य दिन आज गौरा मनाउन शीर्ष नेता टुडिँखेल पुग्नुभएको हो।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ७ : १९ बजे