१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


एसिया कपः नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य



श्रीलंकामा जारी एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङको पाएको ४८।२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोड्यो ।

जसमा ओपनार आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाएर आउट भए । त्यसैगरी गुल्सन झाले पनि २३ रन जोडे ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ८ : ३४ बजे