२७ असार २०८२, शुक्रबार | Sat Jul 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


इजरायली युद्ध स्थलबाट ३२ नेपालीको सुरक्षित उद्धार (नामावलीसहित)



इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरि उद्धार गरिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको जनाइएको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानमा लगिएको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ । एक नेपाली बेपत्ता छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : २१ बजे