१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


जाजरकोटमा राजधानीबाट पृथ्वी राजमार्ग बस संचालक कम्पनीको निः शुल्क बस सेवा (कहाँ, कसरी सम्पर्क गर्ने नम्बरसहित)



भूकम्पबाट प्रधावित भएको जाजरकोटमा राजधानी काठमाडौंबाट निःशुल्क बस छुट्ने भएको छ । विनासकारी भुकम्पका कारण जाजरकोट लगायत आसपासका जिल्लाहरुमा ठूलो धनजनको क्षती भएको तथा हजारौं मानिसहरु घाइते भएको अवस्थामा थप सहजहोस भनेर बस जान लागेको पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि पोखराका अध्यक्ष योगेन्द बहादुर के सीले बताउनुुभयो ।

समितिले यस दुःखद, पिडादायी अबस्थामा दिवंगत आत्माहरुमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै समयोचित उपचार तथा राहत प्रबन्धका लागि सबै सम्बन्धित निकायको समयमा ध्यान पुर्याउनु हुन अनुरोध गरेको छ ।

विपतको यो घडिमा राहत एवं उद्दारमा जुट्न सम्पुर्ण मानव समुदायमा अपिल गर्दै काठमाडौ लगायतका बिभिन्न स्थान मा रहनु भएका जाजरकोट, दैलेख, पुर्वी रुकुम, पश्चिम रुकुम, कालिकोट लगाएतका भुकम्प प्रभावित जिल्लाहरुमा उद्दार गर्न जान चाहने संघ संस्थाहरु वा जो कोहि महानुभावहरुको सुबिधाको लागि १९ गते आइतबारका दिन बिहान ८ बजे बजे पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिद्वारा काठमाडौं, मुग्लिन, दमौली, पोखरा हुदैं रुकुमकोटसम्म निःशुल्क बसको ब्यबस्था गरिएको जनाएको छ । घर जान चाहनेहरुले निम्म ठेगानामा सम्पर्क गर्न समेत सबैमा आग्रहगरेको छ ।

सम्पर्कका लागि
काठमाडौं :
९८५१०१०५४५
९८५१२४५९९१
९८५१०२७२९७
९८४८१०२३६४
९८४१५४१०५०

मुग्लिन : ९८४५४७२३८४

दमौली :
९८५६०८९१८०
९८५६०३६६६४

पोखरा :
९८५६०२०६६६
९८५६०२७५५८
९८५६०२५९३८
९८४७००९७८८
०६१५७४२९६
९८५६०६३०६४

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ५० बजे