२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चीन र भारतबाट सहयोगको विवरण



१० करोड बरावर मूल्य भएका २३०० ठूलो टेन्ट, २००० ब्लांकेट, ७०० त्रिपाल र ५०० स्प्रे जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा आज चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै काठमाण्डौसम्म सामग्री आएको छ ।
यता भारत सरकारबाट हालसम्म प्राप्त सहयोग
डबल फ्लाई टेन्ट ८४ वटा
प्लाष्टिक त्रिपालस ६२५ वटा
स्लिपिङ ब्यागस् २११२ वटा
ब्लांकेटस् २२३० वटा
सिंगल फ्लाई टेन्टस् ६५ वटा
स्वास्थोपचार विभिन्न सामग्री ३००० केजी।
मित्रराष्ट्र जनबादी गणतन्त्र चीन सरकारबाट प्राप्त
ठूलो परिवार टेन्टस् २३०० वटा
ब्लांकेटस् २००० वटा
त्रिपालस् ७०० वटा
स्प्रेस् ५०० वटा
स्रोत प्रधानमन्त्रीको स्विकीय सचिवालय

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : २४ बजे