२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मौलापुरकी मेयर साह पुर्नबहाली (फैसलाको पूर्णपाठसहित)



रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहको पद सर्वोच्च अदालतबाट कार्यम हुने अन्तरिक आदेश दिएको छ । नगर प्रमुख साहको पुर्नबहालीको अन्तरिम आदेशसँगै मौलापुर नगरवासीले खसीयाली मनाएका छन् ।
निर्वाचन आयोगको पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिईं नगरप्रमुखलाई पुनः स्थापित गरेको हो । नेकपा एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै साहलाई पद मुक्त गरेको थियो । साहलाई एमालेले दिएको निवेदनको आधारमा असोज २९ गते निर्वाचनले पद मुक्त गरेको गरेको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : ५६ बजे