२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आम जनता पार्टीले वित्तिय क्षेत्रको विरोधमा प्रदर्शन गर्ने



आम जनता पार्टीले जनजीवीकाका पक्षमा विरोध प्रदर्शन गर्ने भएको छ । आज बसेको प्रदेस कमिटीको बैठकले नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्न, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्न तथा किसानहरुलाई सहुलियत कर्जा दिलाउन यही मंसिर २० गते जनकपुरमा बृहत पर्दशन गर्ने निर्णय गरेको छ ।

जनकपुर स्थित नेपाल बार एशोसिएशनको सभा हलमा सम्पन्न सो बैठकले मधेशमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोकन भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान चलाउने निर्णय गरेको प्रवक्ता सिवी साहले जनाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ०६ बजे