४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


रुपा गाउँपालिकाको परिचय



वि.स. २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो । संवैधानिक व्यवस्था अनुरुप वि।स २०७४।०१।३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ ।०२।०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४।०२।१६ मा पदबाहाली गरेका थिए । यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ ।
रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा।वि ।स हरुको सबै र साविक हंसपुर गा।वि स।का ९वडा नं। ५ र ८ बाहेकका०ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित छ । भैगोलिक भएको, विविधतामा एकता कायम रहेको,प्रकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउँपालिका हो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ४३ बजे