१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


सिम्रौनगढ नगरपालिकाको संक्षिप्त परिचय



बिश्व मानचित्रमा २६ डिग्रि ५५ मिनेट उत्तरि आंक्षश र ८५ डिग्रि १० मिनेट पुर्बि देशान्तरमा अवस्थित सिम्रौनगढ नगरपालिका बारा जिल्लाको सदरमुकामबाट करिब २० किमि दक्षिण पुर्वि भेकमा भारतिय सिमाना संग जोडिएको छ। भौगोलिक रुपमा शिवालिक पर्वत श्रिंखलाको दक्षिण भेकमा गंगा जमुना नदिले श्रृजना गरेको फाटंले यो क्षेत्र बनेको छ ।

स्थापनास् २०७३
जम्मा वडा ११
क्षेत्रफलस् ४२।६५ ९ वर्ग कि।मी।
जनसंख्या ४९,९३९
समावेश गाविसहरूस् सिम्रौनगढ नगरपालिका, बिसुनपुर ९३(९०, देवापुरटेटा, भगवानपुर, कचोर्वा गा।वि।स।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ५२ बजे