१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मधेश बन्द गर्ने आजपाको घोषणा



आम जनता पार्टीले जनसरोकारका विषयमा सरकार गम्भीर नभएको भन्दै माघ ११ गते मधेश बन्द गर्ने घोषणा गरेको छ । आम जनता पार्टीले बैठकले माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरेको हो । आम जनता पार्टीको मधेश प्रदेश कमिटीले “बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन” माग समेत गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ३७ बजे