४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आईटी आर्मीको जनकपुरमा सफाईं अभियान



आईटी आर्मीले जनकपुरबाट मधेश सफाईं अभियान सुरु गरेको छ । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले जनकपुरबाट सफाईं अभियान शुरू गरेको हो ।

बैंकिंग लुटको विरुद्ध माघ ११ गतेको मधेश बन्दलाई सफल पार्न जनकपुर पुगेका आईटी आर्मीका कमाण्डरहरुले जानकी मन्दिरबाट मधेश सरकारको दुुर्गन्धलाई जसरी पनि सफ़ा गरेर छाड़ने प्रतिबद्धता व्यक्त गरेका छन ।
आईटी आर्मीले मधेशका विभिन्न जिल्लामा जनसरोकारका विषयमा जनसचेतनामूलक कार्यक्रम सञ्चाालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ५७ बजे