१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कांग्रेस महामन्त्री शर्माको १० बुँदे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा १० बुँदे राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । सोमबार सुरु भएको बैठकमा महामन्त्री शर्माले केन्द्रीय कार्यसमिति बैठकमा प्राप्त सुझावका आधारमा थप एवम् परिमार्जनसहित राजनीतिक प्रस्ताव पेस गर्नुभएको हो ।

महामन्त्री शर्माले लोकतन्त्रको विकल्प, समुन्नत लोकतन्त्र, समुन्नत लोकतन्त्रका लागि स् लोकतान्त्रिक संस्कृति, गठबन्धन स् फरक मतको चुनौतीपूर्ण सहयात्रा, सरकारमा सहभागिता स् उपलब्धि, चुनौती र अपेक्षा, नेपालमा सुशासन स् चरित्र, चुनौती र निदान, नागरिकमा असन्तुष्टि स् कारणको चुरो र निवारणको जरो, राज्य र राजनीतिको साझा कार्यभार, राजनीतिले चिन्नु पर्ने, चिर्नु पर्ने र सहकार्यमा गाँस्नु पर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान, व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरण र नीति, विधि र तिथिको जगमा १५ वर्षे सपना शीर्षकमा १० बुँदे राजनीतिक प्रस्ताव पेस गर्नुभएको हो ।
समसामयिक राजनीतिक प्रस्ताव — महामन्त्री विश्वप्रकाश शर्मा last update 2080.11.06

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ५५ बजे