१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला/साहित्य


‘मोदीबेनी’ चलचित्र मा अमर र वर्षा



पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भएको चलचित्र ‘मोदीबेनी’ मा अभिनेतृ वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठ शीर्ष भूमिकामा देखिनुहुने भएको छ ।

शङ्कर कोइरालाको निर्देशन रहने यस चलचित्रमा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतको पनि अभिनय रहने छ।

आनन्द विक्रम क्षेत्रीले लेख्नुभएको चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनुभएको छ । चलचित्रमा सगुन तामाङ प्रमुख सहायक निर्देशन रहनुहुने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ४३ बजे