२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


होस गरौं : घाँटीमा अण्डा अड्किएर मृत्यु



ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको ज्यान गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो ।

बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उहाँको मृत्युभएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : २४ बजे