१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


नेकपा एमाले झापा जिल्ला अधिवेशन सम्पन्न



नेकपा एमाले झापा जिल्ला कमिटीको ११ औ अधिवेशन सम्पन्न भएकाे छ । सर्वसम्मत निर्वाचित पदाधिकारीमा प्रेम कुमार गिरी चयन भएका छन् ।
उपाध्यक्षमा शिव ढुङ्गेल, सचिबमा तुलसी कार्की, उपसचिवद्वय असारु राजबङ्सी र अनिता कन्द्ङवा रहनुभएकाे छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १ : १३ बजे