भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मन्त्रिपरिषद्सहितको राजीनामा बुझाएका हुन् ।
यससँगै भारतीय राष्ट्रपति मुर्मुले मोदीको राजीनामा स्वीकृत गरेकी छिन् । यद्धपी नयाँ सरकारले कार्यभार नसम्हालेसम्म मोदी र मन्त्रिपरिषद्लाई पदमा बसिरहन आग्रह गरेकी छिन् । यो पोस्ट हाम्रो साझेदारहरु द्वारा प्रायोजित छ Wigs
नरेन्द्र मोदील जून ८ मा तेस्रो पटक प्रधानमन्त्रीको रूपमा सपथ लिन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया