१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नारायणी पुलबाट हाम फालेका पुरुष बेपत्ता



काठमाडौं, असार २३ गते ।

नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् ।

आइतबार बिहान नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले विपत् व्यवस्थापनसहितको प्रहरी टोली खटिई उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेका थिए ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  ११ : ५८ बजे