१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनी


तिलोत्तमामा माईक्रो बस दुर्घटना हुदा बसमा सवार १६ जना मध्ये ८ जना घाइते



मंगलबार रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो  बस तिलोत्तमामा दुर्घटना मा परेको छ  बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २७९२ नम्बरको माइक्रो तिलोत्तमा सङ्कर नगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो

बसमा सवार १६ जना मध्ये दुर्घटनामा जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको बसमा सवार जना घाइतेमध्ये सहचालकको अवस्था मध्यम अन्य सामान्य घाइते भएको बताइएको

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको ।तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिकअनुसन्धानबाट बताएको

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ९ : ०७ बजे