४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पहिरोका कारण रुकुममा एकजनाको ज्यान गयो ,तीन जना घाइते



गएराति पहिरो जाँदा रुकुम पूर्वमा एकजनाको ज्यान गएको भने तीन जना घाइते भएका छन्  

सिस्ने गाउँपालिका दल्लुगैरामा सोमबार राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं का कर्णबहादुर बुढाको परिवारकाचारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो  

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा३८ वर्षीया गम्मा बुढा बहिनी वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए  

 उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाईएको प्रहरीले जनाएको  

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  १ : ३२ बजे