४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला/साहित्य


सुजाता बनिन् मिसेस नेसनल



काठमाडौं, असार २७ गते । दी मिसेस नेसनल–२०२४’ को उपाधि इलामकी सुजाता सुब्बाले जित्नुभएको छ ।

क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित प्रतियोगितामा मञ्जु आचार्य मस्ट इनर्जेटिकसहित पहिलो उपविजेता र मञ्जिल रञ्जितकार मस्ट इलिजेन्टसहित दोस्रो उपविजेता हुनुभएको छ । प्रतिस्पर्धामा १६ विवाहित सुन्दरीको सहभागिता थियो ।

प्रतियोगितामा भ्युअर्स च्वाइसको उपाधि अनिता मण्डल लामा दोङले जित्नुभएको छ । त्यस्तै शर्मिला ताम्राकार मिसेस एम्बेसडर, अञ्जना भट्टराई मस्ट क्यारिजम्याटिक, रुबीकिरण दास मस्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुइर मिसेस प्यासिओनिस्ता, सिर्जना बुढा थापा वेस्ट स्माइल, प्रमिला दाहाल मस्ट डिसिप्लेन, श्री कुँवर मस्ट इन्सपाइरिङ, रिङ्कल गुप्ता मस्ट आइकोनिक, रोजी थापा बेस्ट पर्सनालिटी, सुषमा रेग्मी मस्ट कन्फिडेन्ट, मञ्जु पौडेल मस्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी बेस्ट वाक उपाधि विजेता बन्नुभएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  १० : २९ बजे