असार २७ गते, काठमाडौं । भारी वर्षाका कारण बागलुङमा व्यवस्थापन केन्द्र (डम्पिङसाइट) को पर्खाल भत्किएको छ ।
बागलुङ नगरपालिका–१ मा रहेको डम्पिङसाइटको पर्खाल भत्किएको त्यहाँका जनप्रतिनिधिले बिहीवार जानकारी दिए ।
बागलुङ बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर नै दुगन्धित बनेको छ ।
प्रतिक्रिया