८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लगनखेलको नापी कार्यालयका कर्मचारी ४ लाख घुससहित पक्राउ



२८ असार, काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका(१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाछ बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  १० : ३८ बजे