असार ३० गते । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ ।
गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।
परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी रहेको छ ।
प्रतिक्रिया