८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संघीय संसदका दुबै सदनको बैठक स्थगित



काठमाडौ । संघीय संसदका दुबै सदनको बैठक स्थगित भएका छन् । आज बस्ने तय भएका दुबै सदनको बैठक भोलि सम्मका लागि स्थगित भएका हुन् ।

आज दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे र आजै दिउँसो सवा १ बजे बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको संसद सचिवालयले जनाएको छ ।

नयाँ सरकार गठनका लागि समय लागेकाले संसद बैठक स्थगित भएको बताइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ११ : ४० बजे