काठमाडौँ, ३०असार २०८१। काठमाडौंको ठमेलबाट ६ किलो कोकिन सहित एक मलेसियन नागरिक पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले एकैपटक यति धेरै परिमाणमा कोकिन समातेको यो पहिलो पटक हो । लागुऔषध खैरो हिरोइन भन्दा कोकिन दुई गुणा महँगो मानिन्छ ।
प्रतिक्रिया