११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रकाशमान सहरी, आरजु परराष्ट्र, लेखक गृहमन्त्री बन्दै



३१ असार, काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

कांग्रेससभापति शेरबहादुर देउवाले सोमबार विहान आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार पारेका हुन् ।

स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् ।

यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ११ : ०८ बजे