१२ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


शेखर समूहले टुंग्यायो मन्त्रीको नाम, स्वास्थ्यमा प्रदीप, पर्यटनमा बद्री



काठमाडौं, असार ३१ गते । नेपाली कांग्रेसको शेखर-गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : १८ बजे