९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रिय सभा गृह जलमग्न



काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा परिसर जलमग्न बनेको छ । भारी वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो ।

सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ । छेउमा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ ।

भवन परिसरमा जमेको पानी हटाउन दुइवटा मोटर प्रयोग गरिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : २३ बजे