८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


न्यूरोडमा फुटपाथ विस्तारमा स्थानीयको अवरोध



काठमाडौं, साउन ४ गते । काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्न न्यूरोडका व्यवसायी र स्थानीयबासीले अवरोध गरेका छन् ।

न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ११ : ४६ बजे