१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


धनकुटामा बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते



धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा  १२ जना घाइते भएका छन् ।

धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ  ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ३६ बजे